माडीमा हिजो संकास्पद मृत्यु भयको भनियको युवाको आज अन्तयष्टि गरियको छ । उनको माडिमा नै अन्तेष्टि गरियको हो । आइतबार स्थानिय दिपेन्द्र कुशुवारको पोखरिमा साथिहरु संगै माछा निकाल्न पुगेका उनको सांझ पोखरि छेउमा शब भेटियको थियो ।
मृत्यु हुनेमा माडी नगरपालिका वडा न ७ का २२ बर्षिय गौरव थापा रहेका छन् । उनको पोखरिमा डुबेर वा अन्य कुनै कारणले मृत्यु भयको हो भन्ने बारे केहि खुलेको छैन । घटना भय लगत्तै घटनास्थल पुगेको प्रहरिले शबको मुचुल्का उठाइ पोष्ट मार्टमको लागि भरतपुर पठायको थियो ।
पोष्टमार्टम रिपोर्ट आउन २/३ दिन लाग्ने बुझियको छ । पोष्ट मार्टम रिपोर्ट पछि मात्रै घटनाको कारण खुल्ने प्रहरिले जनायको छ । थापा संगै माछा मार्न पोखरि पुगेका अन्य ७ जनालाई नियन्त्रणमा लियर अनुसन्धान थालियको छ ।
यो पनि पढ्नुहोस
माडीमा निर्माणाधिन भवनको छतबाट खस्दा २ मजदुर घाइते भयका छन् । घाइते मध्ये एकको अबस्था गम्भिर भयपछि थप उपचारको लागि सदरमुकाम भरतपुर पुर्याइयको छ । उनिहरु माडीको बरुवा स्थित वीजवृद्दि केन्द्रको भवन निर्माणका काममा खटियका थिय । घाइते हुनेहरुमा माडी नगरपालिका वडा नं २ , जिबनपुरका बर्ष अन्दाजि ६८ बर्षिय लोक प्रसाद महत्व रहेका छन् । उनलाई माडिमै प्राथामिक उपचार पछि थप उपचारको लागि भरतपुर लगियको छ । घाईते महत्वको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ ।