आजमात्रै ४ सय २५ जनामा कोरना पुष्टि , सक्रमित ६ हजार नजिक

आजमात्रै ४ सय २५ जनामा कोरना पुष्टि , सक्रमित ६ हजार नजिक

नेपालमा आज थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४२५ जनामा सकंर्रमण पुष्टि भयको जनाउनु भयको छ ।

आज थपियका संक्रमितहरुमा पुरुष भन्दा महिला नै बढि रहेका छन् । आज थपियका ४२५ मध्ये ३ सय ७५ र महिला ५० रहेको पनि मन्त्रालयले जनायको छ । यस्तै आज पनि केहि सकंरमितहरु उपचार पछि निको भयर घर गयका छन् । यध्यपि उनिहरु होम क्वारिनटिनमा भने १ हप्ता सम्म बस्नु पर्ने छ ।

आज मात्र कोरोना संक्रमण पुष्टि भयर उपचार पछि निको हुनेको संख्या ६१ रहेको छ । यो संगै नेपालमा कोरोना संक्रमण पछि उपचार पछि निको हुनेको संख्या ९७४ पुगेको छ भने संक्रमण पछि मृत्यु हुनेको संख्या १९ पुगेको छ ।डिस्चार्ज हुने हरुमा ८७७ पुरुष र ९७ महिला रहेका छन् ।

नेपालका ७७ जिल्ला मध्ये ७३ जिल्लामा संक्रमण फैलियको छ । ४ हजार ७ सय ६७ जना आइसुलेसन र १ लाख ४३ हजार ४१ जना क्वारिनटिनमा रहेका छन् । उता बिश्वभर कोरोना संक्रमणका कारण ४ लाख ३२ हजार ९ सय १ जनाले ज्यान गुमायका छन् भने ४० लाख ५७ हजार ८ सय ४५ जना उपचारपछि निको भयका छन् ।

बिश्वभरि माहामारिको रुपमा फैलियको कोरोना भाईरसका कारण बिश्वभरिमा हाल सम्म ४,३२, २ सय जनाको मृत्यु भयको छ भने ७८ लाख ६० हजार ७ सय जना भाईरसका कारण सक्रमित भयका छन् सक्रमितमध्ये ४० लाख ३५ हजार ७ सय ९१ जना भने उपचार पछि निको भयर घर फर्कियका छन् । चिनबाट सुरुभयको सकरमणका कारण सबै भन्दा अमेरिकामा प्रभाब पर्यो जहां १ लाख १७ हजार ५ सय २७ जनाले ज्यान गुमायका छन् भने ८ लाख ५४ हजार १ सय ६ जना पुर्णरुपमा निको भयका छन् ।जहां २१ लाख ४२ हजार २ सय २४ जना सक्रमित भयका छन् ।

यता नेपालको छिमेकि मुलुक भारतमा पनि सक्रमित र मृतकको संख्या पनि बढ्दै गइरहेको छन् । भारतमा यो समचार तयार पार्दा सम्म ९ हजार २ सय जनको मृत्यु भयको छ ।

यसै गरि भारतमा ३ लाख २१ हजार ६ सय २६ जना सक्रमित भयका छन् जसमध्ये १ लाख ६२ हजार ३ सय २६ जना उपचार पछि निको भयका छन् ।

यस्तै बेलायतमा ४१ हजार ६ सय ६२ जनाको कोरोना भाईरसका कारण मृत्यु भयो जहां २ लाख ९४ हजार ३ सय ७५ जना सक्रमित भयका छन् ।

यसै गरि कोरोना भाईरसका कारण सबै भन्दा बढि ज्यानगुमाउनेहरुमा बार्जिलले बेलायतलाई पनि जितेको छ जंहा हालसम्म ४२ हजार ७ सय ९१ जनाको मुत्यु भयको वल्डवो मिटरले जनायको छ । यस्तै ब्राजिलमा ८ लाख ५० हजार ७ सय ९६ जना संक्रमित भयकामा ४ लाख ३७ हजार ५ सय १२ जना उपचारपछि निको भयका छन् ।