‘लकडाउन’ अवज्ञा गरेपछि कपिलवस्तुमा अनिश्चितकालीन कर्फ्यु

‘लकडाउन’ अवज्ञा गरेपछि कपिलवस्तुमा अनिश्चितकालीन कर्फ्यु

कपिलवस्तुमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

‘लकडाउन’ अवज्ञा गर्दै सर्वसाधरण घर बाहिर निस्कन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेपनि अटेरी गरेपछि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु जारी गर्न बाध्य भएको बताए ।