नेपालमा एकै पटक थपिय यति धेरै कोरोना संक्रमित

नेपालमा एकै पटक थपिय यति धेरै कोरोना संक्रमित

जेठ १२,

नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो ।