थपिएका नया संक्रमित धादिंग देखि दाङ्ग सम्मका

थपिएका नया संक्रमित धादिंग देखि दाङ्ग सम्मका

नेपालमा आज मात्रै कोरोना भाइरसका थप ५३ जना नंया संक्रमित थपियका छन् ।

यो संगै नेपालमा संक्रमितहरुको संख्या ३५७ पुगेको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाले जानकारि दिनुभयको छ ।

थपियका संक्रमितहरुमा १ महिला र अरु सबै ४६ जना पुरुष रहेका छन् । भेरि अस्पतालको प्रयोगशालामा गरियको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भयको हो ।

संक्रमित मध्ये ४७ जना बाकेका र बांकि गुल्मि ,मोरँग, रौतहट , धनुसा , दांगका १/१ जना रहेका छन् । उनिहरु सबैको उमेर १८ देखि ३६ बर्षको बिचमा रहेको छ ।

नेपालमा हालका संक्रमित मध्ये ३६ जना निको भयर घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भयको छ ।

लक डाउनबाट सुरक्षित रहन चैत्र ११ गतेबाट देश लकडाउनको अबस्थामा रहेको छ ।