रोल्पाको जिल्ला अस्पतालको आइसुलेसनमा बसेको एक युवकको मृत्यु भयको छ ।
उनको सोमबार सांझ ४ बजे मृत्यु भयको मेयर पुर्ण केसिले जानकारि दिनुभयको छ ।
उनि मृगौलाको बिरामि भयको खुलेको छ ।
उनि बुबा संगै ट्याक्सिमा चढेर आईताबार रातिमात्रै रोल्पा पुगेका हुन् । उनि मृगौलाको बिरामि रहेको र काठमान्डौमा डायलाईसिस गर्दै आयका थिय ।
उनिहरु काठमान्डौबाट आयर सिधै आइसुलेसनमा भर्ना भयका थिय ।
सोमबार युवकको र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ आयको थियो ।
मृत्यु पछि उनको स्वाब परिक्षणका लागि घोराहि स्थित राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाईएको छ ।
आज पिसियारको नतिजा आयपछि मात्र युवकको मृत्यु कोरोनाले हो वा होइन भन्ने थाहा हुने मेयरले बताउनुभयको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ जसमध्ये ३६ जना उपचार पछि घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भयको छ ।
देश चैत्र ११ बाट जेष्ठ २० सम्म लकडाउनको अबस्थामा रहेको छ ।
यसैबिच कोरोनाबाट बिश्वभरिमा ३ लाख भन्दा बढिले ज्यान गुमाईसकेका छन् ।