आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

नेपालमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भयको छ ।

यो संगै नेपलमा कोरोना सक्रमितको सख्या ३०४ पुगेको छ । रौतहटमा ८ जना र बारामा १ जनागरि थप ९ जनामा कोरना संक्रमण पुष्टि भयको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सब प्रवक्ता डा. समिरकुमार अधिकारिले जानकारि दिनुभयको छ ।

उनिहरुको राष्टिय जनश्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरियको थियो । संक्रमितहरमा रौतहट इशानाथ नगरपालिकाका २,३,६ र ९ निवासि रहेका छन् ।

उनिहरु सबैको उमेर २१ देखि ४० बर्ष रहेको छ । संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ उनिहरु चिकित्सकको निगरानिमा रहेको मन्त्रालयले जानकारि दियको छ ।

कोरना संक्रमणका कारण नेपालमा २ जनाको मृत्यु भयको छ भने ३६ जना उपचारपछि घर फर्किसकेका छन् । संक्रमित मध्ये सबैभन्दा धेरै पर्सामा रहेका छन् ।

कोरोना भाइरसका कारण देश चैत्र ११ देखि जेष्ठ २० सम्म लकडाउनको अबस्थामा रहेको छ ।