कोरोना संक्रमित जलाएपछि बन्द भयो विद्युतीय शवदाह गृह

कोरोना संक्रमित जलाएपछि बन्द भयो विद्युतीय शवदाह गृह

कोराना संक्रमणबाट मृत्यु भयकि महिलाको शब शबदाह यन्त्रबाट जलाईयपछि शबदाह यन्त्र बन्द गरियको छ ।

सुरक्षाको कारण देखाउदै कर्मचारिहरु शबदाह यन्त्र चलाउन नसक्ने जनायपछि सबदाह गृह बन्द गर्नुपरेको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिनुभयको छ ।

शबगृहले पुन संचालनमा ल्याउन योग्य बनाउन राम्रोसंग निर्मलिकरण गरिनुपर्ने उनिहरुको माग छ । कोरना भाइरसलाई लक्षित गरेर अर्थमन्त्रालयले शबदाह यन्त्रथपको लागि १५ करोड २० लाख रुपैया बजेट निकासा गरेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।