नेपालमा कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखियो

नेपालमा कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखियो

बिश्वभरि महामारिको रुपमा फैलियको कोरोना भाइरसको कारण बिश्वभरि लाखौ मानिस प्रभाबित बनेका छन् भने ३ लाख भन्दा बढिले ज्यान गुमाईसकेका छन् जसबाट नेपाल पनि अछुतो रहन भने सकेन ।

हाल नेपालमा पनि दुइ जनाको ज्यान गइसकेको छ भने २९५ जनामा यो रोगको संक्रमण पुष्टि भयको छ । जसमध्ये ३६ जनाले भने कोरोनालाई जितेर अर्थात उपचारपछि घर फर्किसकेका छन् । नेपलामा गत बिहिबार एक महिला र आइताबार एक युवकगरि दुईजनाको मृत्यु भयको हो ।

जसमध्ये दुइजनालाई नै फरक फरक लक्षण देखियको थियो । बिहिबार धुलिखेल अस्पतालमा मृत्यु भयकि महिलामा निमोनिया श्वासप्रश्वासमा समश्या साथै सख्खा खोकि देखियको थियो भने आइतबार बाकेंको नरैनापुरको क्वारिनटाईनमा मृत्यु भयका युवकमा भने लगातार दुई घण्टा सम्म बान्ता भयको थियो ।