लगातारको बर्षा संगै नारायणीमा आयको बाढिले किनारमा राखियको २ मध्ये एउटा हात्ति बगायको छ । नारायणी नदिको किनारको सैन्दर्यता बढाउन भन्दै दुईवटा हात्तिको मुर्ति स्थापना गरियको थियो । मनसुन सक्रिय भय संगै देशका अधिकांश स्थानमा सामान्य देखि भारि बर्षा भइरहेको छ । लगातारको बर्षाले बिहान ५ बजेदेखि नै नारायणगढ मुग्लिन सडकखन्ड पनि अबरुद्ध छ । बिहान करिब ५ बजेतिर चितवनको चारकिलो भन्ने ठांउमा पहिरो खस्दा सडकखन्ड अबरुद्ध बनेको हो । पहिरो पन्छाउन अझै केहि समय लाग्दै भन्दै प्रहरिले बैकल्पिक बाटोको प्रयोग गर्न यात्रुहरुलाई आग्रह गरेको छ ।
नारायणिले हात्ति बगायो
![नारायणिले हात्ति बगायो](https://i1.wp.com/www.bhindaikura.com/wp-content/uploads/2020/07/113432762_1939416542860978_1399072487693272535_o.jpg?fit=1000%2C500&ssl=1)