– बच्चालाई हरेक ३ घन्टामा पिसाब फेर्न अनुरोध गर्ने
– दिसा पिसाब सफा गर्दा अगाडिबाट पछाडितिर धोईदिने वा धुन सिकाउने , पछाडिबाट अंगाडि धुनु हुदैन
– सुतिको भित्रि वस्त्र लगाईदिने । टाईट जिन्सको कपडा सकभर नलगाईदिने ।
– कब्जियत हुन नदिने यदि छ भने समयमै उपचार गर्ने ।
– पानि प्रशस्त खुवाउने ।
– मुत्र थैलिमा पासि बांकि रहन नदिने , हरेक पटक पिसाब फेरेपछि पुन फेर्न लगाउने ।