सक्र’मण पुष्टि भयको दुईदिनमै संक्रमितको मृत्’यु

सक्र’मण पुष्टि भयको दुईदिनमै संक्रमितको मृत्’यु

असार १३,

चितवनमा कोरोना संक्रमित थप एकको मृत्यु भयको छ । मृत्यु हुनेमा कैलालिको गोदावरि नगरपालिका ७ का ५० बर्षिय पुरुष रहेका छन् । भरतपुर अस्पतालको आइसुलेसन कक्षमा उपचाररत पुरुषको उपचारकै क्रममा आज बिहान मृत्यु भयको अस्पतालका सुचना अधिकारि लिलाधर पौडेलले जानकारि दिनुभयको छ । फोक्सोका क्यान्सर पिडित उनिलाई कोरोना सक्रमण पुष्टि भयपछि चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा सारियको थियो । श्वासप्रश्वासमा समस्या भयपछि उनलाई हिजो नै आईसियुमा सारियको थियो । उनमा बिहाबार मात्रै कोरोना पुष्टि भयको थियो ।