चितवन प्रशासनले राति १० बजे देखि बिहान ५ बजे सम्म अति आबाश्यक काम नपरि बाहिर हिड्डुल नगर्न आग्रह गरेको छ । यस्तै अत्याबाश्यक बिरामि बोक्ने काममा बाहेक अन्यकाममा अटो रिक्साको प्रयोग नगर्न यदि प्रयोग गर्नुपरेमा जोर बिजोर नियम पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यलय चितवनले कोरोना भाईरस फैलन नदिन समुदायलाई सुझाब सहितको सुचनानै जारि गरेको छ । जिल्ला प्रशासन कार्यलय चितवनले ९ वटा सुझाब सहित सुचना सार्बजनिक गरेको हो ।
१, अत्याबश्यक काम नपरि घर बाहिर ननिस्कने , भिडभाडमा नजाने
२, घर बाहिर आवात जावत गर्दा वा कार्यस्थलमा कार्यरत हुदा वा वस्तु खरिद बिक्रि गर्दा २ मिटरको सामाजिक दुरि कायम गर्ने ।
३, घर बाहिर निस्कनु परेमा अनिबार्य रुपमा मास्कको प्रयोग गर्ने
४, निजि सवारि साधानहरु चलाउनु परेमा पनि जोर बिजोर नियमको पालना गर्ने ।
५, बिबाहा ब्रतवन्ध वा अन्यकुनै सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्नुपर्ने भयमा सामाजिक दुरि कामय गर्ने र १५ जना भन्दा बढि भेला नहुने
६ उधोग र कलकारखाना तथा बिकासनिर्माणका काम गर्नुपरेमा एक स्थानमा एक पटका १० जना भन्दा बढि भेला नहुने ।
७ अतिआबाश्यक काम बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल नगर्ने ।