चितवनमा ७४ बर्षका बृद्द दम्पतिले पनि कोरोना जिते

चितवनमा ७४ बर्षका बृद्द दम्पतिले पनि कोरोना जिते

चितवनका बृद्द दम्पति पनि कोरोनालाई जितेर डिस्चार्ज भयका छन् । भरतपुर महानगरपालिका वडा न ६ केशरबाघका बृद्द दम्पति द्वयमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भयको थियो । भारतमा क्यान्सरको उपचार गरायर फर्कियका ७४ बर्षिय बृद्द दम्पतिमा जेष्ठ ९ गते गरियको परिक्षणमा संक्र’मण पुष्टि भयको थियो ।

पहिलो पटक परि’क्षण गर्दा छोराको रिपोर्ट नेगेटिभ आयको थियो संका लागेपछि थप अर्को पटक पनि परि’क्षण गर्दा उनका छोरामा पनि संक्र’मण पुष्टि भयको थियो । छोरा भने यसअंघि नै उपचार पछि डिस्चार्ज भयका छन् ।

आत्मल बलियो भयकै कारण कोराेना जितेको , ७४ बर्षको उमेरमा क्यान्सर रोग संग संघर्ष गरिरहेको र कोरोना जस्तो जटिल रोगलाई जितेको बताय , उनले आफ्नो उपचारमा गम्भिरताका साथ लाग्ने चिकित्सक र सम्पुर्ण स्वास्थकर्मिहरु प्रति खुसि ब्यक्त गरे । संक्रमित बृद्द दम्पतमि आत्मबल बलियो बनायर कोरोना संग लडेकाले जित हांसिल गरेको भरतपुर अस्पतालका अध्यक्ष भोजराज अधिकारिले बताउनुभयो ।