चितवनमा कोरोना भाइरस कोभिड १९ को संक्रमित २ जनामा देखिएको पुष्टि भएको छ । संक्रमित उनीहरु चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् ।
यस बारे भरतपुर अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
चितवनमा २ जनामा कोरोना संक्रमित भएको पुष्टि
![चितवनमा २ जनामा कोरोना संक्रमित भएको पुष्टि](https://i2.wp.com/www.bhindaikura.com/wp-content/uploads/2020/03/World-Health-Organization.jpg?fit=660%2C371&ssl=1)