कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

कोरोना भाइरस संक्रमणका कारण नेपालमा नौ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । आइतबार मात्र ३४ जनाको मृत्यु भएको छ