सरकार परिवर्तनको बिपक्षमा भोलि भरतपुरमा प्रदर्शन हुने

सरकार परिवर्तनको बिपक्षमा भोलि भरतपुरमा प्रदर्शन हुने

अहिलेको अबस्थामा सरकार परिबर्तन गर्नु उचित नभयको भन्दै युवाहरुले शुक्रबार भरतपुरमा प्रदर्शन गर्ने भयका छन् । युवा समुहका अगुवा अस्मिन घिमिरेका अनुसार शुक्रबार अपरान्ह ४ बजेपछि भरतपुरको चौबिसकोठिमा प्रदर्शन हुने छ । आज पनि काठमान्डौ लगायत केहि क्षेत्रमा प्रदर्शन भयको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि नेकापाको स्थायि कमिटिमा ओलिले प्रधामन्त्रि र अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने मागि गरियको छ ।