हावाहुरिले रुख ढल्दा चितवनमा एकको मृत्यु, ४ जना घाइते

हावाहुरिले रुख ढल्दा चितवनमा एकको मृत्यु, ४  जना घाइते

चितवनमा आजं साझ आयको हावाहुरिका कारण रुख ढलेर गम्भिर घाइते भयका मध्ये एक जनाको मृत्यु भयको छ । सांझ आयको हावाहुरिका सडक निर्माणमा खटियका मजदुर घाईते भयका थिय । जसमध्ये एक जनाको उपचारका क्रममा अस्पताल पुर्यायपछि मृत्यु भयको हो । भारी बर्षा भएपछि सडक छेउमा रोकिराखेको ना ३ त ३४२३ नम्बरको ट्र्याक्टर मुनी ओत लागि बसिरहेको अवस्थामा सालको रुख ढलेर लाग्दा ५ जना घाइते भएका थिए ।। आज साँझ चितवन लगायत अधिकांश ठांउमा हावाहुरि सहित बर्षा भयको थियो ।