हावाहुरिले रुख ढल्दा चितवनमा ४ जना घाईते

हावाहुरिले रुख ढल्दा चितवनमा ४ जना घाईते

चितवनमा आज सांझ आयको हावाहुरिका कारण रुख ढलेर लाग्दा ४ जना घाईते भयका छन् ।

घाईतेहरु सडक मर्मत गर्ने मजदुर रहेको बुझियको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल लगियको जिल्ला प्रहरि कार्यलय चितवनले जानकारि दियको छ । चितवन लगायत देशका अधिकांश ठांउमा आज सांझ हावाहुरि सहित बर्षा भयको थियो ।