चितवनमा थप एक जनामा कोरोना संक्रमण पुस्टि

चितवनमा थप एक जनामा कोरोना संक्रमण पुस्टि

चितवनमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भयको छ । यो संगै चितनमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । आज संक्रमण पुष्टि भयका ब्यक्ति यस अँघिनै संक्रमण फेला परेका भरतपुर महानगरपालिका वडा नं ६ केसरबाघकै ब्यक्ति भयको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दियको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । जसमध्ये ७० जना उपचारपछि निको भयका छन् भने ३ जनाको मृत्यु भयको छ ।