तिन बर्षे दुधे बच्चासहित २५ जनामा संक्रमण पुस्टि

तिन बर्षे दुधे बच्चासहित २५ जनामा संक्रमण पुस्टि

नेपालमा आज थप २५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भयको छ ।

यो संगै नेपालमा कोरोनो भाईरस संक्रमितको संख्या ४२७ पुगेको छ । जसमध्ये पुरुष ३५८ र महिला ६९ जना रहेका छन् ।

आज थपियका नयां सक्रमित हरुमा कपिलबस्तुका १३, बाकेंका ६, धनकुटाका ५ र नवलपरासिका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दियको छ । संक्रमितमा तिन बर्षिय बालक सहित ४८ बर्षिय पुरुषसम्म रहेका छन् । मन्त्रालय प्रबक्ता देबकोटाका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर बिधिबाट २ हजार चारसय ८८ र आरडिटि बिधिबाट ३ हजार ६ सय १० जनाको परिक्षण गरियको छ ।

हालसम्म नेपालका २३ हजार २ सय २। जना क्वारिनटाईनमा बसेका छन् । यस्तै आज मात्रै कोरोना संक्रमण मुक्त भयर ८ जना घर फर्कियका छन् । यो संगै उपचारपछि निको भयर घर फर्कनेको संख्या ४५ पुगेको छ भने कोरोना सक्रमण पुष्टि भयका २ जनाको मृत्यु भयको छ ।

भाइरसको कारण २४३ भन्दा बढि देस प्रभाबित भयका छन् हाल बिश्वभरबाट ३ लाख २० हजार भन्दा बढिको मृत्यु भइसकेको छ । जसका कारण नेपाल पनि चैत्र ११ गतेदेखि लकडाउनको अबस्थामा रहेको छ ।