कोरोना संक्रमित भनियका तेस्रो ब्यक्तिको पनि मृत्यु

कोरोना संक्रमित भनियका तेस्रो ब्यक्तिको पनि मृत्यु

कोरोना भाईरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

गुल्मिका संक्रमित पुरुषको बुधबार मृत्यु भयको प्रदेश ५ का सामाजिक बिकासमन्त्रि सुदर्सन बरालले जानकारि दिनुभयको छ ।

गत सोमबार उनलाई कोरोना संक्रमित पुष्टि गरिय संगै रुपन्देहिको तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा भर्ना गरियको थियो ।

उनि पेशाले शिक्षक भयको पनि बुझियको छ । गुल्मिको मदाने गांउपालिका पुर्कोट घर भयका उनि जेष्ठ १ गते ज्वरो आउने र रुघाखोकि लाग्ने भयपछि अस्पतालमा भर्ना गरियको थियो ।

भर्ना गरे देखि नै उनिलाई आइसियु मा राखेर उपचार गरिराखियको थियो । यसैबिच मृतक सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ ।

यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । बांकेमा १ सिन्धुपाल्चोकमा १ महिलाको यस अघि नै मृत्यु भइसकेको छ ।

नेपालमा कोरोना भाईरसका संक्रमितको संख्या 402 पुगेको छ । जसमध्ये ३७ जना उपचार पछि घर फर्किसकेका छन् ।