भरतपुर अस्पतालको आइसियुमा एक बिरामिको मृत्यु ।

भरतपुर अस्पतालको आइसियुमा एक बिरामिको मृत्यु ।

चितवनको भरतपुर अस्पतालको आइसियुमा उपचाररत रौतहट परोहा नगरपालिकाका ६८ बर्षिय एक बिरामिको मृत्यु भयको छ ।

लामो समय देखि श्वासप्रश्वासका बिरामि आइताबार राति ९ बजे भरतुपर अस्पतालमा भर्ना भयका थिय । मृतकले ४ महिना देखि टिबिको औषधि लिइरहेको अस्पतालका सुचना अधिकारि लिलाधर पौडेलले जानकारि दिनुभयको छ ।

उनलाई स्थानिय अस्पतालले क्यान्सरको आशंकमा थप उपचारको लागि बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरेको थियो । उनको मृत्युको कारण खुलेको छैन ।

मृतकको श्वाब परिक्षणको लागि भरतपुर कोभिड १९ प्रयोगशालामा पठाइएको सुचना अधिकारि पौडेलले जानकारि दिनुभयको छ ।