नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या दुइ पुग्यो

नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या दुइ पुग्यो

बाकेको क्वारिनटाइनमा मृत्यु भयका युवकमा कोरोना भाईरस संक्रमण पुष्टि भयको छ ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या दुइ पुगेको छ ।

भेरि अस्पतालमा गरियको परिक्षणमा कोरना भाइरस संक्रमण पुष्टि भयको प्रदेश ५ का सामाजिक विकास मन्त्रि सुदर्सन बरालले जानकारि दिनुभयको छ ।

यस अघि हिजो मात्र सिन्धुपाल्चोककि २९ बर्षिय सुत्केरि महिलाको पनि मृत्यु भएको थियो ।

आईताबार बिहान मृत्यु भयका युवा रोजगारि लागि भारत गयकोमा कोरोनाको सन्त्रास भयसंगै उनि नेपाल फर्केर बैशाख ३० गते नेपाल आयर क्वारिनटाईनमा बसेका थिय ।

आज बिहान एक्कासि अस्वस्थ महसुस गरेर एम्बेलुन्स बोलाइएकोमा एम्बुलेन्स आउनु अगावै उनको मृत्यु भयको थियो ।

हाल नेपालमा २९१ जना संक्रमित भयका छन् भने ३६ जना उपचारपछि निको भयर घर फर्कियका छन् भने बाकि संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्तालयका प्रवक्ता बिकास देबकोटाले जानकारि दिनुभयको छ ।