बिहानै ६ बर्षिय बालिकामा कोरोना संक्रमण ,संक्रमितको संख्या २४५ पुग्यो

बिहानै ६ बर्षिय बालिकामा कोरोना संक्रमण ,संक्रमितको संख्या २४५  पुग्यो

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् ।