नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित फरार

नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित फरार

बिरगंजको नारायणि अस्पतालको आइसुलेसन कक्षामा रहेका दुई जना कोरोना संक्रमित भागेका छन् ।

आइसोलेसनबाट भागेकाको परिचय भने खुलाईयको छैन ।

उनिहरुको खोजि कार्य भइरहेको छ । बिस्तृत बिबरण आउन बांकि