चितवनकि कोरोना संक्रमित महिला पनि डिस्चार्ज, चितवनमा कोरोनाका बिरामि शुन्य

चितवनकि कोरोना संक्रमित महिला पनि डिस्चार्ज, चितवनमा कोरोनाका बिरामि शुन्य

चितवनकि कोरोना संक्रमित राप्ति नगरपालिकाकि महिला आज डिस्चार्ज भएकी छन् ।

लगगतार दुइ पटक गरियको परिक्षणमा पनि कोरोना नदेखिय पछि डास्चार्ज गरियको अस्पताल स्रोतले जानकारि दियको छ ।

उनि संगै उनका २७ बर्षिय छोरामा पनि बैशाख ५ गते गरियको परिक्षणमा कोरोना संक्रमण देखियको मा छोरा यस अंघिनै संक्रमण मुक्त भइ अस्पतालमै आमाको कुरुवा बनेर बसेका थिय ।

संक्रमित दुबै जनाको स्वास्थ्य अबस्था सामान्य रहे पनि १ हप्ता घरमै क्वारिनटाईनमा बस्ने गरि अस्पतालले राप्ति नगरपालिकालाई जिम्मा लगायको छ ।

संक्रमित आमा छोरा एकै साथ डिस्चार्ज हुने भयपछि उनिहरुलाई लिन राप्ति नगरपालिकाकी मेयर प्रभा बराल पनि अस्पताल परिसरमै पुग्नुभयको थियो ।यो संगै चितवनमा कोरोना संक्रमितका बिरामि अब छैनन् ।