चितवनमा कोरोना संक्रमित महिला आज डिसचार्ज हुदै

चितवनमा कोरोना संक्रमित महिला आज डिसचार्ज हुदै

चितवनमा कोरोना संक्रमित राप्ति नगरपालिकाकि महिला कोरोना संक्रमण मुक्त भयकि छन् ।

पछिल्लो पटक लगातार दुई पटक गरियको परिक्षणमा पनि कोरोना संक्रमण नदेखिय पछि उनलाई डिस्चार्ज गर्ने तयारि गरियको भरतपुर अस्पतालका अध्यक्ष टाक्टर भोजराज अधिकारिले जानकारि दिनु भयो ।

राप्ति नगरपालिकाकि ६३ बर्षिय महिला र उनका २७ बर्षिय छोरामा गत बैशाख ५ गते गरियको परिक्षणमा कोरोना संक्रमण पुष्टि भयकोमा छोरा भने यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

दुबै जना डिस्चार्ज भय संगै चितवन कोरोना भाईरस संक्रमण मुक्त जिल्ला बनेको छ । हाल चितवनमा कोरोना संक्रमणका बिरामि छैनन् ।