नेपालमा पहिलो पटक पत्रकारमा कोरोना संक्रमण पुष्टि

नेपालमा पहिलो पटक  पत्रकारमा कोरोना संक्रमण पुष्टि

पर्सामा आज एकै दिन भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये केही पत्रकार समेत रहेका खुलेको छ ।

नारायणी अस्पताल वीरगञ्जका डाक्टर उदय नारायण सिंहका अनुसार मंगलबार संक्रमण पुष्टि भएका कोरोना संक्रमितमा पत्रकारहरु समेत रहेका छन् ।

अस्पताल स्रोतका अनुसार मंगलबार पुष्टि भएका ३९ जनामध्ये अहिलेसम्म ४ जना पत्रकारहरु रहेको खुलेको छ ।