अवस्था भयाबह बन्दै : एकैदिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

अवस्था भयाबह बन्दै : एकैदिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

नेपालमा आज थप ५७ जनमा कोरोना भाइरस संक्रमण पुस्टि भयको छ ।

राष्टियजन स्वास्थ्य प्रयोगशाला टेकुमा गरियको परिक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भयको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेकाे छ ।

आज थपियको संक्रमित ५७ जना सबै पुरुष रहेका छन् । जसमध्य कपिलबस्तु जिल्लाका ८ जना , रुपन्देहि जिल्लाका ९ जना , पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जना गरि कुल ५७ जनामा कोरोना संक्रमण पुष्टि भयको हो ।

हाल सबैको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारिले जानकारि दिनुभयको छ ।