चितवनबाट पैदल सप्तरी पुगेका थिए संक्रमित युवक

चितवनबाट पैदल सप्तरी पुगेका थिए संक्रमित युवक

सप्तरिमा कोरोना देखियका युवक चितवनबाट पैदल हिडिरै सप्तरि पुगेको खुलेको छ ।

चितवनमा मजदुरि गर्दै आयका उनि सहित अन्य १३ जना साथिहरु लकडाउन भय पछि बैसाख ९ गते हिडिरै सप्तरि पुगेको खुलेको हो ।

हिडेरै सप्तरि पुगेका उनि सहित अन्य सबै १३ जनालाई नै कान्तचन्द्र माविको क्वारिनटाईनमा राखियको थियो ।

क्वारिनटाईनमा रहेका उनिहरुको बैसाख २५ गते स्वास संकलन गरियको थियो । क्वारिनटाइनमा रहेका अन्यको भने रिपोर्ट खुलाईएको छैन । उनको अबस्था अहिले सामान्य रहेको छ ।