जुत्ता चप्पल किन्न ११ लाख खर्चियो कोरोना अस्पतालले

जुत्ता चप्पल किन्न ११ लाख खर्चियो कोरोना अस्पतालले

भरतपुरको कोरोना बिसेस अस्पतालले जुत्ता चप्पल खरिदको लागि ११ लाख खर्च भयको विवरण सार्बजनिक गरेको छ । एस अघि चोरी र अनियमितता को बिसयमा पनि भरतपुर कोरोना अस्पताल मुछियको थियो । बागमती प्रदेश सरकारको अनुदानमा प्राप्त एक करोड र भरतपुर महानगरपालिका को ६ लाख ५० हजार गरि १ करोड ६ लाख ५० हजार रुपैया कोरोना बिसेस अस्पतालमा खर्च भयको जनायको छ