११ लाखको जुत्ता चापल किन्दै कोरोना अस्पताल

११ लाखको जुत्ता चापल किन्दै कोरोना अस्पताल

भरतपुरको कोरोना बिसेस अस्पतालले जुत्ता चप्पल खरिदको लागि ११ लाख खर्च भयको विवरण सार्बजनिक गरेको छ । एस अघि चोरी र अनियमितता को बिसयमा पनि भरतपुर कोरोना अस्पताल मुछियको थियो । बागमती प्रदेश सरकारको अनुदानमा प्राप्त एक करोड र भरतपुर महानगरपालिका को ६ लाख ५० हजार गरि १ करोड ६ लाख ५० हजार रुपैया कोरोना बिसेस अस्पतालमा खर्च भयको जनायको छ