नेपालमा लकडाउन को समय फेरी थपियो

नेपालमा लकडाउन को समय फेरी थपियो

सरकारले लकडाउन थप गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पछिल्लो पटक थपिएको लकडाउन २५ गते(भोलि) सकिँदै थियो ।

लकडाउनका बीच नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ