नारायणगढस्थित प्रभु बैंकको शाखा कार्यालयमा आगलागी

नारायणगढस्थित प्रभु बैंकको शाखा कार्यालयमा आगलागी

नारायणगढ मेनरोडम अबस्थित प्रभु बैंकको शाखा कार्यालयमा आगालागि भयको छ । केहि बेर अगाडिबाट आगा लागि भयको र भरतपुर महानगरपालिकाको दमकले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरि कार्यलय चितवनले जानकारि दिएको छ । आगालागिको कारण खुलेको छैन ।