७ करोड मूल्यमा खरिद गरिएको आलु

७ करोड मूल्यमा खरिद गरिएको आलु

एक फोटोग्राफरले एक आयरीश आलुको तस्वीर ७ करोड २५ लाख ६५ हजार ७ सय ४ण् रुपैयाँमा बेचेका छन् । कालो पृष्ठभुमिमा अर्गानिक आलुको एक तस्वीरलाई एक गुुमनाम युरोपियन व्यापारीलाई बेचेका हुन् । अबासले भनेका छन् उक्त तस्वीर २०१० मा खिचेका थिए । यस तस्वीरलाई धेरै फोटोग्राफरले खिचेका थिए ।

यो तस्वीरबाट धेरै नै कमिशन लिएको बताइएको छ । उनीसँग तीन आलुको तस्वीर थियो । पहिलो प्राइवेट कलेक्शन थियो, दास्रो सबिृयाको आर्ट म्युजियमलाई दिए र तेस्रो चुपचाप व्यापारीलाई बेचिदिए । उनले धेरै पटक तस्वीर बेचिसकेका छन् ।

उनले भनेका छन्, दुई व्यक्तिहरु रक्सि पिउदै गर्दा उक्त तस्वीर उनीहरुलाई मन प¥यो र रक्सि थप्दै साह्रै मन प¥यो भने र दुई हप्तादिनमा मुल्य तोकिदिए । उनिहरुले फोटोको मुल्य धेरै परेको भन्दै बार्गेनिङ गरेकोमा आफुले धेरै काम कालो पृष्ठभुमिमा भएकोले मंहगो पर्न गएको बताएका थिए । उनको तस्वीरको माग धनी र बुझ्ने मानिसहरुले गरीरहेका हुन्छन् ।