एकैदिन ९ जना कोरोना संक्रमित देखिएपछि उदयपुर सिल गर्ने प्रदेश सरकारको निर्णय

एकैदिन ९ जना कोरोना संक्रमित देखिएपछि उदयपुर सिल गर्ने प्रदेश सरकारको निर्णय

उदयपुरमा एकैदिन ९ जना कोरोना संक्रमित देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई जिल्लामा आवतजावत बन्द गर्ने हिसाबले सिल गर्ने निर्णय भएको जानकारी दिए।