चितवनमा २ जनामा कोरोना संक्रमित भएको पुष्टि

चितवनमा २ जनामा कोरोना संक्रमित भएको पुष्टि

चितवनमा कोरोना भाइरस कोभिड १९ को संक्रमित २ जनामा देखिएको पुष्टि भएको छ । संक्रमित उनीहरु चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् ।
यस बारे भरतपुर अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।