मनोरन्जन

नेपालको ५० रन पूरा

एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले ५० रन पुरा गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो  आसिफ शेख…

अनेसासका निवर्तमान अध्यक्ष पौडेलले ल्याए मर्मस्पर्शी गीत ‘साइकलमा’

साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक भएको छ । उक्त गीतको सांगीतिक भिडियो गायक तथा संगीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत…

परिक्षा हलमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस

भारतको बिहारमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस् भएका छन् । रिपोर्टका अनुसार ‘इन्टरमेडियट’ तहको परिक्षा दिन परिक्षा सेन्टरमा पुगेका मनिष शंकर परिक्षा हलमा ५०० जना युवतीको…

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली !

नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ । जुन सामान आयात…

अदालती सुनुवाइमा सयौँ साङ्ला छोडिएपछि…

अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाइका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको थियो । प्राप्त विवरणहरू…

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १४ वर्ष कैद सजायको मागदाबी

बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत…

सिनेमा रिलिज भएपछि पल शाह पक्राऊ पर्ने

आजबाट पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिज हुँदैछ । सिनेमामा पल शाह नायक र पूजा शर्मा नायिका छिन् । चलचित्रमा पूजा शर्मा र सुदर्शन थापा निर्माता छन्…

किन गन्हाउँछ पाद ? कम गन्हाउने पाद आउन के गर्ने ?

पाद विशुद्ध मानवीय प्रवृत्ति हो । यसमा घिन मान्नु पर्ने हुन्न । तर कतिपय अवस्थामा यसले मानिसलाई असजिलो बनाइदिन्छ । अझ गन्हाउने पाद आयो भने त यसले मानिसलाई अप्ठेरोमा नै…

पल शाह तनहुँ प्रहरीको सम्पर्कमा

प्रहरीको खोजीमा रहेका नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । हिजोमात्रै शाहविरुद्ध एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिईन् । सो जाहेरी दर्ता भएसँगै शाह…

पलद्वारा आफूमाथि लागेको आरोपको खण्डन, षड्यन्त्र भइरहेको दाबी

अभिनेता पल शाहले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पलले आरोपको खण्डन गरेका हुन् । उनले आफूमाथि नियोजित षड्यन्त्र भएको दोहोर्याएका छन् । कलाकार दुर्गेश…