आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

आज फागुन १८ गते आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ ।आज अमेरिकी डलर एकको खरिददर १ सय १५ रुपैयाँ २० पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २६ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १ सय २७ रुपैयाँ ५४ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ १७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८७ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ५७ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ३ सय ७ रुपैयाँ ४६पैसा रहेको छ।