किन गन्हाउँछ पाद ? कम गन्हाउने पाद आउन के गर्ने ?

किन गन्हाउँछ पाद ? कम गन्हाउने पाद आउन के गर्ने ?

पाद विशुद्ध मानवीय प्रवृत्ति हो ।

यसमा घिन मान्नु पर्ने हुन्न ।

तर कतिपय अवस्थामा यसले मानिसलाई असजिलो बनाइदिन्छ ।

अझ गन्हाउने पाद आयो भने त यसले मानिसलाई अप्ठेरोमा नै पार्छ । यस्तोमा कम गन्हाउने पाद कसरी आउँछ त ?

मासु, दूध र प्रोटिन भएका अन्य खानेकुरामा पाइने सिस्टाइन नामक पदार्थले पादलाई गन्हाउने बनाउँछ ।

सिस्टाइनले पेटमा हाइड्रेजन सल्फाइड ग्यासको मात्रा सात गुणा बढाइदिन्छ ।

यसैका कारण पाद गन्हाउने र मानिसलाई असजिलोमा पार्ने गर्दछ ।कम गन्हाउने पादका लागि उपाय छ ।

कम गन्हाउने पाद निकाल्न खानेकुरामा परिवर्तन ल्याउनु पर्ने हुन्छ ।

आलु, केरा, सिमी, अन्न, कुरिलो आदि खानेकुरा खाएमा कम गन्हाउने पाद आउँछ ।