चितवनका २२ सहित थप २६ जनामा कोरोना पुष्टि

चितवनका २२ सहित थप २६ जनामा कोरोना पुष्टि

चितवनका २२ जनामा कोरोना पुष्टि भयको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा गरियको परिक्षणमा चितवनका २२ सहित थप २६ जनामा कोरोना पुष्टि भयको छ । गयराति ३०६ वटा नमुना परिक्षण गर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आयको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख नितु अधिकारीले जानकारि दिनु भयो ।

बांकि २८० वटाको रिपोर्ट भने नेगेटिभ आयको छ । सक्रमित मध्ये सबै भन्दा धेरै भरतपुर महानगरपालिका भित्रका मात्रै १९ जना रहेकाे छ ।

भरतपुर अस्पताल , बिपि कोईराला क्यान्सर अस्पताल बाट लियको नमुनाबाट भरतपुर महानगरपालिका वडां न २,७,१०,११ का ९ देखि ६७ बर्ष उमेर समुहका ८ पुरुष र ६ देखि ५२ बर्ष उमेर समुहका ११ जना महिला मा सक्रमण पुष्टि भयको हो ।

उता राप्ति नगरपालिकाका ३ जना पुरुषमा पनि कोरोना पुष्टि भयको छ । उनिहरु होम क्वारिनटिनमा बसेका थिय । यस्तै नवलपुर , पर्वत , पर्सा मकवानपुरका १।१ जनामा पनि कोरोना पुष्टि भयको छ ।