चितनमा थप २७ जनामा कोरोना पुष्टि

चितनमा थप २७ जनामा कोरोना पुष्टि

चितवनका थप २७ जनामा कोरोना पुष्टि भयको छ । भरतपुर अस्पातल कोभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा थप चितवनका २७ सहित २८ जनामा कोरोना पुष्टि भयको हो । सक्रमितहरुमा भरतपुर वडानं ३,४,६,७,१० १२,१५,२१ का क्रमश ३४, २६, ३५,३७,३९,४०,५३,४८,२७र ३२ बर्षका रहेका छन् यस्तै रत्ननगर ५ र १२ का ३५ , ३२,२५ र ३६ बर्षिय पुरुषमा कोरोना पुष्टि भयको हो यस्तै खैरहनि ८ का ३९ र ३५ बर्षिय पुरुष र सर्लाहिका २९ बर्षिय महिलामा पनि कोरोना पुष्टि प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारि दिनुभयको छ ।