कोरोनाबाट नेपालमा थप ३ जनाको मृ’त्यु, ४६८ सं’क्र’मित थपिए

कोरोनाबाट नेपालमा थप ३ जनाको मृ’त्यु, ४६८ सं’क्र’मित थपिए

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको मन्त्रालयले बताएको छ । यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।