कोराना संक्रमणका कारण ६४ बर्षिय पुरुषको मृत्यु

कोराना संक्रमणका कारण ६४ बर्षिय पुरुषको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भयको छ । ललितपुरको मेडिसिटि अस्पतालमा उपचाररत ६४ बर्षिय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भयको हो । साउन १५ गते अस्पताल भर्ना भयका उनि निमोनिया र मधुमेहका रोगि थिय । सोमबार बिहान ६ बजे मृत्युभयको ललितपुर जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख गोलालले जानकारि दिनुभयको छ । उनि ट्यांलाफाटाका स्थानिय हुन । यसको मन्त्रालयले भने पुष्टि गर्न बांकि रहेकोछ ।