नारायणगढ मुग्लिन सडकखन्ड बिहानै देखि अबरुद्ध

नारायणगढ मुग्लिन सडकखन्ड बिहानै देखि अबरुद्ध

साउन : ९ चितवनको चारकिलो भन्ने स्थानमा पुन पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखन्ड अबरुद्ध भयको छ । हिजो सांझ मात्र संचालनमा आयको सो सडकखन्डमा शुक्रबार बिहान पहिरो खसेपछि दुईतर्फि सडक नै अबरुद्ध बन्न पुगेको हो । अहिले पनि पानि परिरहेकोले पहिरो पन्छ्याउन समस्या भयको चितवन प्रहरिले जनायको छ । बर्खा लागेसंगै सो सडकखन्डमा पटक पटक जाने पहिरोले यात्रुहरुले सास्ति खेप्नुपरेको छ ।

यो पनि पढ्नुहोस …

गयराति सितापाईलामा युवतिले यसिड प्रहार गर्ने २ युवाहरुलाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोतहट घर भई हाल डल्लुबस्ने मोहमद आलम र भारत घर भई डल्लुमा कालिगढ काम गर्ने मुन्ना महमद रहेका छन । उनिहरुलाई काठमांडौ प्रहरि परिसर र महानगरिय अपराध अनुसन्धानको टोलिले डल्लुबाट गयराति नै पक्राउ गरेको हो । डेराबाट दहि किन्न सांझ घर बाहिर निस्कने क्रममा उनिमाथि एसिड आक्रमण भयको थियो । उनि हायात होटलको कर्मचारि रहेको खुलेको छ । उक्त युवतिले अरुलाई नै मन पराय पछि यसिड आक्रमण गरेको उनिहरुले बयान दियका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।