मध्यरातमा कहालि लाग्दो दुर्घटना , ७ जनाको घटनास्थलमै मृ,त,यु

मध्यरातमा कहालि लाग्दो दुर्घटना , ७ जनाको घटनास्थलमै मृ,त,यु

प्युठानमा कामदार बोकेको ट्रायाक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भयको छ । लु २ च ४२३४ नम्बरको ट्रायाक्टर स्वर्गद्वारि नगरपालिका ३ रुमालेमा गयराति दुर्घटनामा परेको हो । भिंग्रि – स्वर्गद्वारि सडकखन्डमा काम गर्ने कामदार बोकेर स्वर्गद्वारि धरमपानिबाट भिंग्रि आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरि कार्यलय प्युठानका सुचना अधिकारि प्रहरि निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारि दिनुभयको छ ।

ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । ट्याक्टरमा ८ जना सवार रहेकोमा ७ जनाको मृत्यु भयको छ मृतकको सनाखत हुन बांकि रहेको छ । बर्षा भइरहेकोले उद्दारमा समस्या भयको प्रहरिले जनायको छ ।