शिशुहरुको आखाको दृष्टि ठिक भय नभयको कसरि थाहा पाउने ?

शिशुहरुको आखाको दृष्टि ठिक भय नभयको कसरि थाहा पाउने ?

पहिलो महिना : प्रकाशको स्रोत तिर दृष्टि केन्द्रित गर्छ , दुध खांदा आमा तिर हेर्छ

३ महिनामा : रातो बोललाई १८० डिग्रिको कोणमा तलमाथि पछ्याउछ , आमा चिन्न थाल्छ

६ महिनामा : कोठामा हिडेको मांछे आखाले पछ्याउछ , १ फिट टाढाको खेलौना समात्न खोज्छ । ९ महिनामा : सानो वस्तु नियाल्न सक्छ , लुकायको खेलौना खोज्ने प्रयास गर्छ ।

१२ महिनामा : २० फिटको दुरिमा घरको मान्छे चिन्न थाल्छ , तिब्र गतिको बस्तुलाई आंखाले पछ्याउन थाल्छ ।