बच्चालाई पिसाबको संक्रमण हुन नदिन के गर्ने ?

बच्चालाई पिसाबको संक्रमण हुन नदिन के गर्ने ?

– बच्चालाई हरेक ३ घन्टामा पिसाब फेर्न अनुरोध गर्ने

– दिसा पिसाब सफा गर्दा अगाडिबाट पछाडितिर धोईदिने वा धुन सिकाउने , पछाडिबाट अंगाडि धुनु हुदैन

– सुतिको भित्रि वस्त्र लगाईदिने । टाईट जिन्सको कपडा सकभर नलगाईदिने ।

– कब्जियत हुन नदिने यदि छ भने समयमै उपचार गर्ने ।

– पानि प्रशस्त खुवाउने ।

– मुत्र थैलिमा पासि बांकि रहन नदिने , हरेक पटक पिसाब फेरेपछि पुन फेर्न लगाउने ।