तपाईको बच्चालाई दुध पुगे नपुगेको कसरि थाहा पाउने ?

तपाईको बच्चालाई दुध पुगे नपुगेको कसरि थाहा पाउने ?

* हप्तामा औसत १५० देखि २०० ग्राम ( ६ महिना सम्मको बच्चा ) ८० देखि १४० ग्राम ( ६ महिना भन्दा माथिको बच्चा ) भयको हुनपर्छ ।

* बच्चाले दिनको ४ देखि ६ पटक सम्म न्युनतम पिसाब फेरेको हुनुपर्छ

* दुध बच्चा आफैले १० /२० पछि आफै छोड्नु *

स्तनपान पछि बच्चा शान्त सन्तुष्ट र आनन्दित देखिनु *

आमाले आफ्नो स्तन हल्का भयको महसुस गर्नु